Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

एनएलजी इन्स्योरेन्सद्धारा बीमा सर्भेयरका लागि सूचिकृत हुन आग्रह, ३५ दिनभित्र आवेदन दिनुपर्ने

एनएलजी इन्स्योरेन्सद्धारा बीमा सर्भेयरका लागि सूचिकृत हुन आग्रह, ३५ दिनभित्र आवेदन दिनुपर्ने


  • 5.0K
    Shares

    एनएलजी इन्स्योरेन्सद्धारा बीमा सर्भेयरका लागि सूचिकृत हुन आग्रह, ३५ दिनभित्र आवेदन दिनुपर्ने

    एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयरका लागि सूचिकृत हुन आग्रह गरेको छ ।

    कम्पनीले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको लागि सो कम्पनीमा आउने बीमा दाबीको क्षति मूल्यांकन कार्य गर्नको लागि सर्भेयरहरुको सूचि तयार गर्नको लागि सूचिकृत हुन आग्रह गरेको हो ।

    कम्पनीले बीमा समितिबाट मूल्याङ्कनकर्ता (सर्भेयर) को इजाजत प्राप्त इच्छुक व्यक्ति।फर्म।कम्पनीलाई ३५ दिनभित्र प्रधान कार्यालयमा आवश्यक कागजातसहित सूचिकरणको लागि आवेदन गर्न आग्रह गरेको छ ।

    प्रकाशित मिति :मंसिर १३ २०७८ सोमवार - १२:२४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij