Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रि ओपन सेसन: नेप्से सूचक सामान्य रुपमा घट्यो, २३ कम्पनीको कारोबार

प्रि ओपन सेसन: नेप्से सूचक सामान्य रुपमा घट्यो, २३ कम्पनीको कारोबार


  • 4.1K
    Shares

    प्रि ओपन सेसन: नेप्से सूचक सामान्य रुपमा घट्यो,  २३ कम्पनीको कारोबार
    images

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.९६ अंकले घटेको छ । यससँगै सूचक २६५०.५४ विन्दुमा अडिएको छ । २६ लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ४९ वटा कारोबार भएको छ ।

    ४ हजार ५७४ कित्ता सेयर खरिदबिक्री भएका छन् । ३ कम्पनीको भाउ बडेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    प्रकाशित मिति :मंसिर १३ २०७८ सोमवार - ११:१७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij