Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

एनएलजी इन्स्योरेन्सले पठाएको बोनस तपाईंकाे खातामा आयाे कि आएन? नत्र यसाे गर्नुस्

एनएलजी इन्स्योरेन्सले पठाएको बोनस तपाईंकाे खातामा आयाे कि आएन? नत्र यसाे गर्नुस्


  • 7.3K
    Shares

    एनएलजी इन्स्योरेन्सले पठाएको बोनस तपाईंकाे खातामा आयाे कि आएन? नत्र यसाे गर्नुस्

    एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

    कम्पनीको साउन २१ गते सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारण सभाले पारित गरेकाे १० प्रतिशत बाेनस सेयर साउन १३ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । 

    त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । 

    त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बाेनस वितरण गरिनेछ । कम्पनीकाे सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

    यस्तो छ कम्पनी​ले प्रकाशन गरेकाे सूचना: 

    61a30f03ad564.jpg

    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - ११:०७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij