Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो यस्तो लोभलाग्दो लाभांश, बोनस शेयर कति ?

निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो यस्तो लोभलाग्दो लाभांश, बोनस शेयर कति ?


  • 4.1K
    Shares

    निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो यस्तो लोभलाग्दो लाभांश, बोनस शेयर कति ?

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश गरी कुल ३१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ। २९.५ प्रतिशतका दरले लाभांश वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ पुग्नेछ।

    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १६:२१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij