Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेकपा एमाले महाधिवेशनस्थलमा रौनक

नेकपा एमाले महाधिवेशनस्थलमा रौनक


  • 5.1K
    Shares

    नेकपा एमाले महाधिवेशनस्थलमा रौनक

    चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशनका लागि यहाँ ठूलो संख्यामा नेता–कार्यकर्ता उपस्थित भइसकेका छन् ।

    महाधिवेशन उद्घाटनस्थल चितवनको नारायणी नदी किनारमा रौनक देखिएको छ । यहाँ नेता–कार्यकर्ता ठूलो भिड जम्मा भइसकेको छ । सहभागीहरू आपसमा कुराकानी, दृष्य अवलोकन, तस्बिर खिच्नलगायतमा व्यस्त छन् । 

    उद्घाटन समारोहमा पाँच लाखजनालाई सहभागी गराउने पार्टीको तयारी छ । 

    33.jpg22.jpg11.jpg

    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १२:४१:३९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij