Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

झिनो अंकले घट्यो शेयर बजार : यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने कम्पनी, कुनको शेयरमुल्य कति ?

झिनो अंकले घट्यो शेयर बजार : यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने कम्पनी, कुनको शेयरमुल्य कति ?


  • 4.9K
    Shares

    झिनो अंकले घट्यो शेयर बजार : यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने कम्पनी, कुनको शेयरमुल्य कति ?
    images

    काठमाडौं । कारोबारको अन्तिम दिन(बिहीबार) नेप्सेमा सर्वाधिक गुमाउने कम्पनीहरुमा मानुषी लघुवित्तको रहेको छ । कम्पनीको शेयरमूल्य ६.९३ प्रतिशतले घटेको हो । 

    यस्तै, साना किसान विकास लघुवित्तको ५.०८ प्रतिशत,कर्णाली डेभलपमेन्ट बैंकको ४.९५ प्रतिशत, केबिएल डिबेञ्चरको ४.४१ प्रतिशत,हिमाल दोलाखा हाइड्रोपावरको ३.८२ प्रतिशत अकं र चन्द्रागिरि हिल्सको ३.०१ प्रतिशत अकंले घटेको हो ।

    looser-mansir-9.jpg

    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १५:५४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij