Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन: बढ्यो निफ्राको शेयरमूल्य, प्रतिकित्ता शेयरमूल्य कति ?

लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन: बढ्यो निफ्राको शेयरमूल्य, प्रतिकित्ता शेयरमूल्य कति ?


  • 5.3K
    Shares

    लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन: बढ्यो निफ्राको शेयरमूल्य, प्रतिकित्ता शेयरमूल्य कति ?
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार मंसिर ८ गतेसम्म रहेको छ ।

    यस दिन सम्म कायम निफ्राका शेयरधनीले लाभांश हात पार्नेछन् । कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भने निफ्राको शेयरमूल्य सामान्य दरले बढेको हो ।

    कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

    यस दिन निफ्राको शेयरमूल्य ० दशमलव ८५ प्रतिशतले बढेको छ । यस दिन बैंकको प्रतिकित्ता शेयरमूल्य ३५६ रुपैयाँ पुगेको छ ।

    nepal-infa.jpg

     

     

    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - १३:२६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij