Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अब लघुवित्तहरूले अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने, राष्ट्र बैंकले जारी गर्याे यस्ताे निर्देशन

अब लघुवित्तहरूले अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने, राष्ट्र बैंकले जारी गर्याे यस्ताे निर्देशन


  • 7.1K
    Shares

    अब लघुवित्तहरूले अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने, राष्ट्र बैंकले जारी गर्याे यस्ताे निर्देशन
    images

    नेपाल राष्ट्र बैंकले “घ” वर्गको इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन/परिमार्जन/थप व्यवस्था गरेकाे छ । अब लघुवित्तहरूले अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने भएका छन् ।

    राष्ट्र बैंकले निर्देशन नं. ८ बुंदा नं २ मा संशाेधन गर्दै यस्ताे व्यवस्था गरेकाे हाे । जस अनुसार अब घ वर्गका संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाउने छैनन् । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु पर्नेछ।

    यसअघि  घ वर्गका संस्थाहरुले घ वर्गकै अन्य संस्थाहरुद्वारा जारी भएका सेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणहरुमा लगानी गर्न नपाइने व्यवस्था रहेकाे थियाे ।

    yqqqqqqqqq.jpg

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - १६:३०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij