२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आज विहान काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ । आज पौने ९ बजे मापन गर्दा तापक्रम ०.८ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस थियो । महाशाखाका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij