Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कारोबारसँगै नेप्से पनि झर्‍यो : यी हुन् १० कम्पनी जसले गरे सर्वाधिक कमाई, कुन कम्पनीले कति ?

कारोबारसँगै नेप्से पनि झर्‍यो : यी हुन् १० कम्पनी जसले गरे सर्वाधिक कमाई, कुन कम्पनीले कति ?


  • 4.6K
    Shares

    कारोबारसँगै नेप्से पनि झर्‍यो : यी हुन् १० कम्पनी जसले गरे सर्वाधिक कमाई, कुन कम्पनीले कति ?
    images

    काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) अन्तिम समयसम्म शेयर बजारमा ४ अर्ब ४ करोड ४३ लाख ८६ हजार १३६ रुपैयाँको कारोबार भएको छ ।

    आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल दुरसंचार कम्पनी रहेको छ । कम्पनीको आज एकैदिन ४० करोड ३ लाख ८३ हजार ३४३ रुपैयााँको कारोबार भएको छ ।

    त्यस्तै, नेशनल हाइड्रोपावरको ११ करोड ९६ लाख, महालक्ष्मी विकास बैंकको १० करोड २९ लाख, अपि पावरको १० करोड र अरुण काबेली पावरको ९ करोड ६९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

    uuu.jpg

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - १५:३४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij