Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

के निक जोनससँग 'डिभोर्स' गर्दैछिन् प्रियंका ?

के निक जोनससँग 'डिभोर्स' गर्दैछिन् प्रियंका ?


  • 4.1K
    Shares

    के निक जोनससँग 'डिभोर्स' गर्दैछिन् प्रियंका ?

    अभिनेत्री प्रियंका चोपडा तथा गायक निक जोनसको सम्बन्धका बारेमा पछिल्लो समय बलिउडसँगै हलिउडमासमेत चर्चामा हुन थालेको छ।

    प्रियंका र निक बलिउडसँगै हलिउडमासमेत चर्चित जोडीमा पर्छन्। यसैबीच सोमबार प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टको बायो एकाएक परिवर्तन गरेपछि विभिन्न खाले अड्कलबाजी हुन थालेका छन्।

    उनले बायोबाट निकको सरनेम जोनस हटाएकी छिन्। उनले पति निक जोनसको साथसाथै आफ्नै सरनेम चोपडा पनि निकालेकी छन्।

     

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - १३:२२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij