२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ ।आज सुनचाँदीको मुल्यमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति १ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ, भने तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६०० रहेको छ ।
आज चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाले घटेर १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij