Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

निफ्राको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, साधारण सभा कहिले ?

निफ्राको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, साधारण सभा कहिले ?


  • 5.7K
    Shares

    निफ्राको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, साधारण सभा कहिले ?
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैकको लाभांश सुरक्षित गर्ने भोलि (बुधबार) अन्तिम दिन रहेको छ ।

    कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर ९ गते बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

    कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

    उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेंट बत्तिसपुतली, काठमाडौंमा कम्पनीले बताएको छ । 

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - ११:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij