Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रि ओपन सेसन : १० कम्पनी मात्र कारोबारमा, कतिको कारोबार ?

प्रि ओपन सेसन : १० कम्पनी मात्र कारोबारमा, कतिको कारोबार ?


  • 4.9K
    Shares

    प्रि ओपन सेसन : १० कम्पनी मात्र कारोबारमा, कतिको कारोबार ?
    images

    काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ७.९० अंक बढेर २७६५.४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक बढेर २७६५.६८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ।

    मंगलबार प्रि ओपन सेसनमा १० कम्पनीको ४ लाख ६२ हजार ५०९ रुपैयाँ बराबरको ६४२ कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये २ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ र ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - ११:४१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij