Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा सामान्य अंकको वृद्धि : यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी, कुनको कति ?

नेप्सेमा सामान्य अंकको वृद्धि : यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी, कुनको कति ?


  • 5.0K
    Shares

    नेप्सेमा सामान्य अंकको वृद्धि : यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी, कुनको कति ?
    images

    काठमाडौं, साताको दोस्रो दिन सोमबार (नेप्से)मा अन्तिम समयसम्म ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँको कारोबार भएको छ ।

    आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ३४ करोड ४१ लाख २५ हजार ५०२ रुपैयाँको कारोबार भएको हो ।

    त्यस्तै, एनटिसीको २९ करोड १८ लाख, अरुण काबेली पावरको १४ करोड ८७ लाख, हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २७ लाख र नबिल बैंकको १२ करोड ४८ लाख भन्दा माथिको कारोबार भएको छ ।

    laxmi.jpg

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - १६:०४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij