२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा पशुपतिनाथ मन्दिर परिसरमा आइतबार आयोजना गरेको योग शिवरमा योगगुरु रामदेव बाबा र पतन्जलि योगपीठका आचार्य बालकृष्णसहित सहभागी ।
पशुपतिनाथ मन्दिर परिसरमा आइतबार आयोजित योग शिविरमा योगगुरु रामदेव बाबा र पतन्जलि योगपीठका आचार्य बालकृष्णसँग योगा सिक्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलगायत सहभागी ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij