Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रि ओपन सेसनमा बढ्यो ६ कम्पनीको शेयरमूल्य, कतिको कारोबार ?

प्रि ओपन सेसनमा बढ्यो ६ कम्पनीको शेयरमूल्य, कतिको कारोबार ?


  • 4.5K
    Shares

    प्रि ओपन सेसनमा बढ्यो ६ कम्पनीको शेयरमूल्य, कतिको कारोबार ?
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२.३९ अंक घटेर २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६२ अंक बढेर २७७१.७६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४७ अंक बढेको छ।

    आइतबार प्रि ओपन सेसनमा ३६ कम्पनीको २७ लाख ८ हजार ७७६ रुपैयाँ बराबरको ४ हजार ५२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने १७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

     

    प्रकाशित मिति :मंसिर ५ २०७८ आइतवार - ११:४०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij