Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?


  • 4.5K
    Shares

    प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
    images

    काठमाडौं । प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले प्रदेश प्रमुख र ब्रान्च म्यानेजरमा कर्मचारी मागेको हो । कम्पनीले प्रदेश प्रमुखका लागि वीरेन्द्रनगरमा र महेन्द्रनगरमा १/१ जना र ब्रान्च म्यानेजरमा फिदिम र महेन्द्रनगर शाखाका लागि १/१ जना कर्मचारी माग गरेको हो ।

    इच्छुक योग्यता पुगेका ब्यक्तिले मंसिर २४ गते भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १७:०२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij