Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

मुस्ताङी सौन्दर्यमा अभिनय गदैं पूजा र रोशन

मुस्ताङी सौन्दर्यमा अभिनय गदैं पूजा र रोशन


  • 7.3K
    Shares

    मुस्ताङी सौन्दर्यमा अभिनय  गदैं पूजा र रोशन
    images

    काठमाडौं । अमेरिकामा रहँदै आएका रोशन अधिकारी भर्सटायल छन् । उनी गीतमा आफै स्वर भर्छन् भने भिडिओमा पनि अभिनय गर्छन् । उनै, रोशनको स्वरमा समावेश ‘रित्तो रित्तो’ बोेलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । यो गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

    द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतमा नेपः सिनेको सहकार्य छ । गीतको भिडिओमा नायिका पूजा शर्मा र मोडल तथा गायक रोशन अधिकारीले अभिनय गरेका छन् । मुस्ताङको रमणीय स्थानमा खिचिएको भिडियोमा रोशन र पुजा रोमान्टिक देखिएका छन् । विधान कार्कीले निर्देशन गरेको भिडियो आकर्षक छ ।

    विकास दाहालको सम्पादन रहेको भिडिओलाई उत्सव दाहालले खिचेका हुन् । गायक तथा मोडल रोशनले पत्रकार सम्मेलनमा बोल्दै आफू निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रको विकासमा लागिपर्ने बताए ।

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १३:५२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij