Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंक अफ काठमाण्डूले २७औं वार्षिक साधारणसभाको मिति तोक्यो, बुक क्लोज कहिले ?

बैंक अफ काठमाण्डूले २७औं वार्षिक साधारणसभाको मिति तोक्यो, बुक क्लोज कहिले ?


  • 7.0K
    Shares

    बैंक अफ काठमाण्डूले २७औं वार्षिक साधारणसभाको मिति तोक्यो, बुक क्लोज कहिले ?

    काठमाडौं । बैंक अफ काठमाण्डूले साधारणसभाका लागि मिति तय गरेको छ । बैंकले २७औं वार्षिक साधारणसभा मंसिर २९ गते गर्ने भएको हो । सभाले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    उक्त दिन आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडको आव २०७७/७८ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ ।

    यसका साथै आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १२:५४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij