Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

योग गुरु रामदेव र आचार्य बालकृष्ण काठमाडौँ आइपुगे

योग गुरु रामदेव र आचार्य बालकृष्ण काठमाडौँ आइपुगे


  • 4.4K
    Shares

    योग गुरु रामदेव र आचार्य बालकृष्ण काठमाडौँ आइपुगे

    काठमाडौँ। योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौँ आइपुगेका छन् । शुक्रबार काठमाडौँमा आयोजना हुने पतञ्जली योगपीठको कार्यक्रमका लागि उनीहरु काठमाडौँ आएका हुन् ।

    पतञ्जलीले शुक्रबार दुईवटा अध्यात्मिक टेलिभिजन च्यानल लञ्च गर्दैछ । सोही कार्यक्रमका लागि उनीहरु काठमाडौँ आएका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाबा रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताए । उनले नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने बताएका छन् ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - २०:२४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij