Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

मानुषी लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढ्यो, प्रतिकित्ता १५ सय नजिक

मानुषी लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढ्यो, प्रतिकित्ता १५ सय नजिक


  • 5.4K
    Shares

    मानुषी लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढ्यो, प्रतिकित्ता १५ सय नजिक

    काठमाडौं, कारोबारको अन्तिम दिन(बिहीबार) नेप्सेमा मानुषी लघुवित्त वित्तिय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

    कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज रु १ हजार ३८६.५० बाट सुरु भएको कम्पनीको शेयरमुल्य प्रतिकित्ताको रु.१ हजार ४९५.३० पुगेको छ ।  

    यस्तै, मार्केट डेपमा कम्पनीको ४५ हजार १०१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - १२:२९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij