२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्माले ४२ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन्।
बुधबार चितवन पुगेर हाल प्रवक्ता रहेका शर्माले ४२ बुँदे अवधारणापत्र सार्वजनिक गरेका हन्। अवधारणा पत्रमा उनले दलहरूको रुपान्तरणको विषयलाई प्राथमिकताका साथ उठाएका छन्।
यस्तो छ शर्माको अवधारणापत्र
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij