Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, मुख्यमन्त्री राई विश्वासको मत लिँदै

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, मुख्यमन्त्री राई विश्वासको मत लिँदै


  • 5.7K
    Shares

    प्रदेश १ को प्रदेशसभा बैठक सुरू, मुख्यमन्त्री राई विश्वासको मत लिँदै
    images

    प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन् । अहिले प्रदेशसभा बैठक जारी छ।। बैठकमा मुख्यमन्त्री राईले आफ्नो भनाई राखिरहेका छन् । यसलगत्तै उनले विश्वासको मत माग्ने कार्यतालिका छ ।

    उता, बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - १३:३६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij