Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सांग्रिला डेभलपमेन्ट बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा


  • 6.4K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको थप दुई नयाँ शाखा सञ्चालनमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै झापाको दमक नगरपालिका वडा नं. ६ दमक बजार तथा दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा शाखा सञ्चालनमा ल्याएको हो । 

    बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोवार शुरु गरेको छ । दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ ।   

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १८:२८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij