Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशन जारी, यस्ताे छ २०७८ मा संशोधन/परिमार्जन थप नयाँ व्यवस्था (निर्देशनहरूसहित)

राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशन जारी, यस्ताे छ २०७८ मा संशोधन/परिमार्जन थप नयाँ व्यवस्था (निर्देशनहरूसहित)


  • 8.5K
    Shares

    राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशन जारी, यस्ताे छ २०७८ मा संशोधन/परिमार्जन थप नयाँ व्यवस्था (निर्देशनहरूसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन २०७८ जारी गरेको छ ।

    एकिकृत निर्देशन २०७७ र चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म जारी निर्देशनहरुलाई समावेश गरी नयाँ ‘एकीकृत निर्देशन २०७८’ जारी गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । जारी भएको नयाँ एकीकृत निर्देशननुसार आफ्ना गतिविधिहरू सञ्चालन गर्नका लागि सम्वन्धि बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले भनेको छ ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १७:१०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij