Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कैलालीमा अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ

कैलालीमा अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ


  • 5.2K
    Shares

    कैलालीमा अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ

    कैलाली । गौरीगंगा नगरपालिका-९ शंकरपुरबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु सहित लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय मसुरिया र अस्थाई ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १४:३३:२२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij