२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । यो सेवामार्फत ग्राहकले भिडियो कल गरेर खाता खोल्न र केवाईसी विवरण अपडेट गर्न सक्नेछन्।
त्यसैगरी ब्यांकले अभिनेता पल शाहलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ। शाहसँगको सहकार्यले एनएमबी बैंकको प्रबद्र्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ।
एनएमबी एनएमबी बैंकसँग ब्राण्ड एम्बेसडरका रूपमा सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै अभिनेता शाहले सकेको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
ब्यांकले १८१ शाखामार्फत देशभर सेवा प्रदान गर्दै आइरहेको छ। एनएमबी एनएमबी बैंकका १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टर छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij