Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

फेरी लगायो राष्ट्र बैंकले व्याज दरमा लगाम, अधिकतम व्याज दर १०.०४ प्रतिशत, कुन बैंकको कति?

फेरी लगायो राष्ट्र बैंकले व्याज दरमा लगाम, अधिकतम व्याज दर १०.०४ प्रतिशत, कुन बैंकको कति?


  • 5.3K
    Shares

    फेरी लगायो राष्ट्र बैंकले व्याज दरमा लगाम, अधिकतम व्याज दर १०.०४ प्रतिशत, कुन बैंकको कति?
    images

    अधिकांश वाणिज्य बैंकहरुले कार्तिक महिनामा मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै वाणिज्य बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म पनि रहेकाले तिनीहरुको औसत निकाल्दा भने अघिल्लो महिनाको अधिकतम भन्दा पनि कम व्याज दर हुनेछ। अघिल्लो महिना बैंकहरुले प्रकाशित गरेको मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औसत ९.१३ प्रतिशत रहेको छ। यसको १० प्रतिशत ब्याजदर बढाउदा पनि १०.०४ प्रतिशत हुन्छ यसले गर्दा बैंकहकरुले अधिकत १०.०४ प्रतिशतसम्म मात्रै ब्याजदर कायम गर्न पाउने देखिएको छ। कतिपय बैंकको अघिल्लो महिनाको अधिकतम ब्याजदरमा १० प्रतिशत मात्रै बढाउदा पनि उक्त ब्याजदरभन्दा धेरै हुन जान्छ तर ती बैंकले पनि अधिकतम १०.०४ प्रतिशतसम्म मात्रै ब्याजदर कायम गर्न पाउछन्। 

    त्यसैगरी बोलकबोलमा निक्षेप संकलन गर्दा पनि प्रकाशित व्याज दरमा ०.१ प्रतिशतले मात्र वृद्धि गर्न सकिनेछ ।

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १७:४७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij