२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । उपत्यकामा १७१ थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ संक्रमित छन्।
त्यस्तै, काठमाडौं उपत्यकामा १५५९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५८, भक्तपुरमा ४९१ र ललितपुरमा ५१० सक्रिय संक्रमित छन्। नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij