Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य सर्वसम्मत चयन

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य सर्वसम्मत चयन


  • 5.9K
    Shares

    कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य सर्वसम्मत चयन

     काठमाडौं । कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य सर्वसम्मत चयन भएका छन् ।

    कम्पनीको गत कात्तिक २३ गतेको १५औं वार्षिक साधारण सभाबाट पुरानै सञ्चालकहरु निर्विरोध निर्वाचित भएका हुन् । साधारण सभा सम्पन्न पश्चात सोही दिन बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई सर्बसम्मत चयन गरेको जानकारी कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

     उनिसँगै कम्पनीको सञ्चालकमा संस्थापकतर्फबाट भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण तर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएका छन् ।
     

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - ११:२३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij