२०८२ भाद्र ५ गते बिहिवार
कैलाली । छठ पूजाका लागि धनगढीको मोहना घाटमा निर्माण गरिएको आकर्षक (सूर्यको एउटा आकार) श्री स्वप्ता । नदीबाट बालुवा निकालेर बनाई सूर्यको प्रतिक मानेर पूजा गरिने चलन रहेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij