२०८२ भाद्र ५ गते बिहिवार
दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ तनहुँको व्यास नगरपालिका–११ स्थित मिलनसील आमा समूह र डाँडागाउँ आमा समूहलाई रु ५०÷५० हजार सहयोग हस्तान्तरणपश्चात् । मन्त्री श्रेष्ठले सांसदमा निर्वाचित भएदेखि नै तलबभत्ता सामाजिक सङ्घसंस्थालाई सहयोग गर्दै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij