Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हाथवे कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्कासनको तयारीमा

हाथवे कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्कासनको तयारीमा


  • 5.5K
    Shares

    हाथवे कम्पनीले  प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्कासनको तयारीमा

    हाथवे इन्भेष्टमेन्ट नेपालले सस्तो दरमा आईपीओ निष्कासन गर्ने तयारी सुरु गरेको छ । कम्पनीले ५० रुपैयाँका दरले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने जनाएको हो । 

    कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । आईपीओ निष्कासन तथा बिक्री वितरणका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त पनि गरिसकेको  छ । 

    सामान्यतया प्रतिकित्ता सय रुपैयाँका दरले कम्पनीहरूले आफ्नो शेयर सर्वसाधारणहरूलाई बिक्री वितरण गर्दै आए पनि हाथवेले भने ५० रुपैयाँकै दरमा आईपीओ निष्कासन गर्ने भएको हो । 

    प्रकाशित मिति :कार्तिक २२ २०७८ सोमवार - १३:०६:२५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij