२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाई डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइदिँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाई डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइदिने क्रममा रोटी दिँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाईटीकामा बहिनी सुशिला पाण्डेलाई टिका लगाइदिँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाई डेगेन्द्र पाण्डेको हातबाट भाईटीका ग्रहण गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा भाईटीकाको क्रममा भाई डेगेन्द्र पाण्डे, बहिनी सुशिला पाण्डेसँग सामुहिक तस्बिर लिँदै ।
तस्बिर : रत्न श्रेष्ठ, रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij