Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

८.५७ अंकले बढ्यो नेप्से, ३ अर्ब ८५ करोड बराबरको कारोबार

८.५७ अंकले बढ्यो नेप्से, ३ अर्ब ८५ करोड बराबरको कारोबार


  • 6.8K
    Shares

    ८.५७ अंकले बढ्यो नेप्से, ३ अर्ब ८५ करोड बराबरको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) सामान्य अंकले बढेको छ । आइतबार झण्डै ४० अंकले घटेको नेप्से आज सामान्य अंकको सुधार आएको हो ।  

    आज नेप्से ८.५७ अंकले बढेर दुई हजार ७ दशमलब २९ विन्दुमा पुगेको छ भने ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ । 
             
    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा समूह घटेका छन् भने ९ वटा समूह बढेका छन् ।  

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १५:४८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij