२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले राजनीतिक भेटघाटलाई जारी राखेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच भेटघाट भएको छ । अहिले भेटघाट जारी रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
चार सदस्यीय टोलीले आज प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेट गरेको छ ।
आइतबार उक्त प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij