Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर कांग्रेसको विशाल प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर कांग्रेसको विशाल प्रदर्शन


  • 9.1K
    Shares

    प्रतिनिधिसभा विघटनविरुद्ध  देशभर कांग्रेसको विशाल प्रदर्शन

    काठमाडौँ । नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका प्रदर्शन गरिरहेको छ । कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा सोमबार प्रदर्शन गरिरहेको हो ।

    c1.jpg

    काठमाडौँको क्षेत्र नम्बर १ मा नेता प्रकाशमान सिंहको नेतृत्वमा प्रदर्शन भइरहेको हो । बानेश्वरमा र्‍यालीसहित कांग्रेसले विरोध सभा गरेको छ ।

    c2.jpg

    ‘कम्युनिष्ट सरकारको अधिनायकवाद’ विरुद्ध प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ । प्रदर्शनमा ठूलोसंख्यामा कांग्रेस नेता तथा कार्यकर्ताहरु सहभागी भएका छन् ।

    c3.jpg

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १४:०५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij