Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्ब ७७ करोड बराबरको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्ब ७७ करोड बराबरको कारोबार


  • 4.8K
    Shares

    नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्ब ७७ करोड बराबरको कारोबार
    images

    काठमाडौं । यो हप्ताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । सोमबार नेप्से सूचकांक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८ सय १९ दशमलब ८७ विन्दुमा आएको छ । 

    सोमबार ७ अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएर कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास उर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् ।

    मानुसी लघुवित्तको शयेरमा १० प्रतिशतको वृद्धि भएको छ भने साहास उर्जाको शेयरमा ९ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ । त्यस्तै, पाँचथर पावरको शेयर पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । 
     

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १६:०८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij