२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंक बढेको छ। आइतबार ५५.५० अंक बढेर २८३७.६१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १४.७० अंक बढेर २८५२.३२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.१० अंक बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij