Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

दाहाल-नेपाल समूह पार्टी एकताकै पक्षमा : पूर्वमन्त्री भट्टराई

दाहाल-नेपाल समूह पार्टी एकताकै पक्षमा : पूर्वमन्त्री भट्टराई


  • 6.4K
    Shares

    दाहाल-नेपाल समूह पार्टी एकताकै पक्षमा : पूर्वमन्त्री भट्टराई

    नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनले बताए ।

    दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरेका छन् ।

    निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १२:०१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij