Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सस्तो ब्याजको पुनर्कर्जा लिनेलाई खुल्यो आवेदन, कस्ता व्यवसायीले पाउँछन् पुनर्कर्जा ? (सूचीसहित)

सस्तो ब्याजको पुनर्कर्जा लिनेलाई खुल्यो आवेदन, कस्ता व्यवसायीले पाउँछन् पुनर्कर्जा ? (सूचीसहित)


  • 5.8K
    Shares

    सस्तो ब्याजको पुनर्कर्जा लिनेलाई खुल्यो आवेदन, कस्ता व्यवसायीले पाउँछन् पुनर्कर्जा ? (सूचीसहित)

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट पाइने एकमुष्ट पुनर्कर्जाका लागि आवेदन खुलेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गरेर आवेदन आह्वान गरेको हो । यस्तो कर्जाका लागि एक महिना (मंसिर १९) गते सम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

    चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामार्फत एकमुष्ट रुपमा प्रवाह हुने पुनर्कर्जाका लागि राष्ट्र बैंकले सूचना जारी गरेको हो । गत आर्थिक वर्षमा जस्तै, चालू आर्थिक वर्षमा पनि राष्ट्र बैंकले करिब २ खर्ब १२ अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह गर्नेछ । त्यसको ७० प्रतिशत एकमुष्ट रुपमा बैंक तथा वित्तीय संस्थालाई रकम दिइन्छ र उक्त रकम मापदण्ड पुगेका ऋणीलाई बैंकमार्फत दिइन्छ ।

    सूचना अनुसार पहिलो चरणमा कोभिड–१९ बाट अति र मध्यम रुपमा प्रभावित क्षेत्रका ऋणीले मात्र पुनर्कर्जा प्राप्त गर्नेछन् । यस्तो कर्जामा व्यवसायको प्रकृतिअनुसार ३ वा ५ प्रतिशत ब्याज मात्रै तिरे पुग्छ । राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन खुलेको हो ।

    कसले पाउँछन् पुनर्कर्जा ? (सूची)

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १४:०७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij