२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टीको दशबुँदे सहमतिको कार्यान्वयन सम्बन्धी कार्यदलको संयोजकबाट आफूले दिएको राजीनामापत्र सार्वजनिक गरेका छन् ।
रावलले यही कात्तिक १० गते कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए । उनले पार्टी केन्द्रीय कार्यालयमा बुझाएको राजीनामापत्रमा १० बुँदामा आफ्ना भनाइ राखेका छन् ।
राजीनामापत्र पढ्नोस्–
Karyadalbata Rajinama Kin 78-7-13.pdf :To download file click here
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij