Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

आज घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?

आज घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?


  • 372
    Shares

    आज घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँले घटेको हो । 

    आज सुन तोलामा २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३१ सय १५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३१ सय ३५ सय रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १०:५५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij