Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

सामसङ नेपालको वार्म विन्टर अफर, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत

सामसङ नेपालको वार्म विन्टर अफर, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत


  • 288
    Shares

    सामसङ नेपालको वार्म विन्टर अफर,  वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत
    images

    काठमाडौं । सामसङ नेपालले यस जाडो महिनालाई झन् सहज र आरामदायक बनाउनका लागी वार्म विन्टर अफर घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। 

    ग्राहकहरूले 7KG देखि 12KG सम्मका AI Ecobubble Washer Dryer, Front Load, FATL र SATL वाशिङ मेसिनहरूमा अधिकतम २३५ इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्। त्यसैगरी, Single-door, Double-door र Side-by-Side Samsung Refrigerators मा अधिकतम 17 प्रतिशत क्यासब्याक उपलब्ध छ।

    सामसङ वाशिंग मेशिन र रेफ्रिजरेटर ले म्क्ष्त् मोटरमा २० वर्षको वारेन्टी मार्फत दीर्घायु सुनिश्चित गर्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

    सामसङका वासिङ मेसिन तथा रेफ्रिजेरेटरमा प्रयोग भएको DIT मोटरमा २० वर्षको वारेन्टी उपलब्ध छ। साथै सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।

    सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफू सुखद अनुसारका सामसङ होम अप्लायंस् ० प्रतिशत ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झट मुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ।

    साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - ११:२०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij