२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । महुली लघुवित्त वित्तयि संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ करोड ३९ ला ४४ हजार रुपैयाँको २६ प्रतिशत अर्थात ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबर बोनस शेयर प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लघुवित्त आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन।
लघुवित्तको हालको चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ उक्त प्रस्तावित बोनस वितरणपछि लघुवित्तको को चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रूपैयाँ पुग्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij