Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ६७ शाखामा ८१४ कर्मचारी (विज्ञापनसहित)

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ६७ शाखामा ८१४ कर्मचारी (विज्ञापनसहित)


  • 4.9K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकले माग्यो ६७ शाखामा ८१४ कर्मचारी (विज्ञापनसहित)

    राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालय गरी आफ्ना ६७ शाखामा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आइतबारको गोरखापत्र दैनिकमा खुला विज्ञापनका लागि वाणिज्य बैंकले अनलाइन दरखास्त फाराम भर्ने सम्बन्धी सुचना जारी गरेको छ ।

    बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नू लागिएको जनाइएको छ । 

    आवश्यक न्युनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात ​कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूलाई कात्तिक १५ गतेदेखि अनलाइन दरखास्त फाराम भर्न आह्वान वाणिज्य बैंकले गरिएको छ । 

    251529831_183809573922418_8599425035473176474_n_PEKeGWNJr0.jpg

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १०:३८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij