Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सानिमा बैंकको साधारण सभा आइतबार, लाभांश प्रस्ताव कति ?

सानिमा बैंकको साधारण सभा आइतबार, लाभांश प्रस्ताव कति ?


  • 5.6K
    Shares

    सानिमा बैंकको साधारण सभा आइतबार, लाभांश प्रस्ताव कति ?

    काठमाडौं । सानिमा बैंकले १७ औंं वार्षिक साधारण सभा आइतवार बोलाएको छ । सभा बिहान ११ बजे अम्रपाली ब्याँक्वेट बालुवाटारमा  हुनेछ । 

    सभाले १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    साथै सभाले यस बैंक कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक भएमा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयधरनीदर्ता पुस्तिका कात्तिक ७ गते एक दिन बन्द भइसकेको छ । 

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - १६:२१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij