२०८२ मंसिर ८ गते सोमवार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (शुक्रबार) सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १:०.९५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ९१ लाख ४८ हजार ८ सय २२ दशमलव ०२ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
नेप्सेले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij