Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

एभरेष्ट बैंकको लाभांश प्रस्ताव, बोनस शेयर कति ?

एभरेष्ट बैंकको लाभांश प्रस्ताव, बोनस शेयर कति ?


  • 4.2K
    Shares

    एभरेष्ट बैंकको लाभांश प्रस्ताव, बोनस शेयर कति ?
    images

    काठमाडौं । एभरेष्ट बैंकले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    कम्पनीले ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद लाभांश करसमेत गरेर कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको शुक्रवार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - १२:३३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij